नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण

मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको नेपालको बहुप्रतीक्षित राजकीय भ्रमण आजदेखि सुरु हुँदैछ । चीन विश्व समृद्ध राष्ट्र बन्ने मार्गतिर अग्रसर रहँदै गर्दा नेपालमा हुन लागेको राष्ट्रपतिको सीको भ्रमणलाई राजनीतिक, आर्थिक र कूटनीतिक जगत्मा महत्वपूर्ण रूपमा हेरिएको छ । नेपाल र चीन मित्रताको ऐतिहासिक सम्बन्ध पाँचौँ शताब्दीदेखि हालसम्म विकसित हुँदै अगाडि बढेको पाइन्छ । चिनियाँ भिक्षु … Continue reading नेपाल–चीनबीच भएका उच्चस्तरीय भ्रमण